यहि पौष १७ देखि १९ सम्म जनकपुरमा नेसनल प्याबसनको सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा विजय हुनु भएकोमा गीता राणाज्यू एवं बागलुङबाट केन्द्रिय सदस्यमा रेशमबहादुर के.सी.
लगायत सम्पूर्ण पदाधिकारी साथीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं
No comments:
Post a Comment